
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान जोन लोफ्टी निकोल इटनले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोलीले यसअघि नै प्लेअफबाट बाहिरिसकेका छन् ।

Leave a Reply