एनपीएल-२ : विराटनगरले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोलीले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *