
काठमाडौं । नेकपा एमाले रामेछाप जिल्ला कमिटीबाट पार्टीको ११ औं महाधिवेशनका लागि १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत नवराज पथिकले पार्टीको संयन्त्रबाट सर्वसम्मत भएर आएका नामलाई आधिकारिकता दिइएको बताए ।
पूर्व जिल्ला कमिटी अध्यक्ष शान्ति प्रसाद पौडेल,आनन्द श्रेष्ठ,वर्तमान अध्यक्ष पुरुषोत्तम कडरियासहित सहमतिका आधारमा नाम टुंगो लगाइएको हो ।
यी हुन् रामेछापबाट एमालेका महाधिवेशन प्रतिनिधि


Leave a Reply