
धनगढी । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सुदूरपश्चिमका केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने केही जिल्लाहरूमा निर्वाचन भएको छ ।
दार्चुला, बैतडी, डडेल्धुरा र बाजुरामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । अछाम–२ र कैलाली–२ मा पनि सर्वसम्मति जुटेको छ ।
सर्वसम्मत हुन नसकेको क्षेत्रमा निर्वाचन मार्फत प्रतिनिधि चयन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।
एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिरहेको हो । कैलालीका ५ निर्वाचन क्षेत्रमध्ये १, ४ र ५ मा मतदान भएको छ । कञ्चनपुर–१ र ३ मा मतदान भएको छ । कैलालीको २ मा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने ३ मा सर्वसम्मतको अन्तिम प्रयास जारी छ ।
कञ्चनपुर–२, अछाम–१, बझाङ र डोटीमा पनि नेताहरूले सर्वसम्मतिबाट प्रतिनिधि चयन गर्ने प्रयास गरिरहेका छन् ।
कुन क्षेत्रमा को–को भए सर्वसम्मत ?
दार्चुला
खुलातर्फ
१. ज्ञानेन्द्र घर्ती
२. कृष्ण धामी
३. रामदत्त जोशी
४. जनक सिंह ठगुन्ना
५. धर्मानन्द सिंह मन्याल
६. रण बहादुर पाल
महिलातर्फ
१. माधवी जोशी
२. ताराकेशरी कुँवर
३. निर्मला धामी
दलिततर्फ
१. लाल बहादुर बि।क
२. मुरारी लाल टमटा
युवातर्फ
१.उमेशराज जोशी
बैतडी
खुला
१. सुरेन्द्र बहादुर पाल
२. चक बहादुर कार्की
३. नरेन्द्र विष्ट
४. पुष्करराज जोशी
५. लोकेन्द्र भण्डारी
६. राम सिंह पुजारा
महिलातर्फ
१. धाना धामी
२. शकुन्तला साउद
३. पार्वती कार्की
४. सरस्वती कोली
दलित
१. नरेश कुमार विश्वकर्मा
२. सरस्वती नेपाली
३. बलभद्र दयाल
४. कालुराम सार्की ९कमल०
युवातर्फ
१. गोविन्द गिरी
डडेल्धुरा
खुला
१. गजेन्द्र बहादुर शाही
२. गजेन्द्र शाही अध्यक्ष
दलित
१. चक्र प्रसाद स्नेही
महिला
१. कृष्णा ओझा
युवा
१. ज्ञानेन्द्र भाट
बाजुरा
खुला
१. लालबहादुर ओली
२. जनक कुमार बोहरा
३. बल्देव रेग्मी
४. भरत थापा
५. गगन रावल
६. मनलाल विष्ट
७. मेघराज शाही
महिला
१. सीता कुमारी रोकाया (थापा)
२. देवु खाती
३० पार्वती थापा विष्ट
४.बसन्ती गुरुङ
दलित
१. काँशी वि.क.
२. अमर वि।क।
३.गौरी सार्की
४. राजकला सार्की
युवा
१. नरेश कुमार रोकाया
कैलाली–२
खुला
१. कर्ण बहादुर कुवर
२. डेजि पाण्डे
३. नरबहादुर खड्का
महिला
१. ममता रावल
२. लक्ष्मी शाही
युवा
१. पवित्रा कुमारी माझी
अछाम–२
खुला
१. चन्द्र बहादुर बोहरा
२. यम बहादुर वि सी
३. बल बहादुर कुँवर
४० भीम बहादुर रावल (कालोटोपी)
महिला
१. सरिता उपाध्याय
२. निर्मला कुमारी धमला
युवा
१. टोप बहादुर शाही

Leave a Reply