
काठमाडौं । नेकपा एमाले इलाम जिल्ला कमिटीले दुवै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । इलाम १ र २ बाट १९ जना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका हुन् ।
एमालेका चर्चित युवा नेता निवर्तमान सांसद सुहाङ नेम्वाङ क्षेत्र नम्बर २ बाट खुलातर्फ प्रतिनिधि सर्वसम्मत भएका छन् ।
अर्का निवर्तमान सांसद महेश बस्नेत,जिल्ला अध्यक्ष गणेश बराल र सचिव रविन्द्र सुवेदी पनि सोही क्षेत्रबाट चुनिएका छन् ।
राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेल इलाम १ बाट ४० वर्ष मुनीको युवा क्लस्टरमा निर्विरोध भएका छन् ।
यी हुन् इलामबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि
निर्वाचन क्षेत्र नं. १
– खुल्ला तर्फ
१ काजिमान कागते
२ खम्बा सिंह
३ दिपक थेबे
४ उदय ब राइ
५उमेश गुरुंग
– युवा तर्फ
१ निरोज पौडेल
– महिला तर्फ
१ साबित्रा सिवा
२ सकुन्तला लेप्चा
३ उमादेवी सुनुवार
निर्वाचन क्षेत्र नं. २
– खुल्ला तर्फ
१ गणेश बराल
२ सुहांग नेम्बांग
३ केसब धैराली
४ महेस बस्नेत
५दिपेन्द्र खनाल
६ हेमन्त राइ
– युवा तर्फ
१ रबिन्द्र सुबेदी
– महिला तर्फ
१ दिलु लावती
२पबी माया राइ
३टिका देबी घिमीरे

Leave a Reply