सिमरा तनाव : सिडिओले वार्तामा बोलाए, जेन-जीहरु गएका छैनन्

काठमाडौं । कफ्यूका बीच प्रदर्शन नगर्न जेन-जी समूहलाई चेतावनी दिँदै सिमरामा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीस्रोतका अनुसार भर्खरै प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले जेन–जी समूहलाई वार्ताका निम्ति सदरमुकाम कलैया बोलाएका छन् । तर, सिमरामै रहेको जेन–जी समूहका नेताहरू अहिलेसम्म गएका छैनन् ।

उनीहरुले प्रहरी दमनको विरोध गर्दै सिमरा चोकमा नाराबाजी गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *