रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

रुपन्देही । सरकारले रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाको नाम ‘मर्चवारी माई’ राखिएको छ भने केन्द्र वडा नं ३ रायपुरबाट वडा नं ४ खैरामा सारिएको आज सार्वजनिक निर्णयमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *