मधेश प्रदेश सभा सुरु भएर १० मिनेटका लागि स्थगित : एमालेका एकमात्र सांसद उपस्थित

काठमाडौं । मधेश प्रदेश सभा सुरु भएको छ । प्रदेश सभामा आज सभामुखविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदैछ ।

मधेश प्रदेशका कुनै पनि प्रतिनिधि उपस्थित नरहेको भन्दै नेकपा एमालेका प्रदेश सभा सदस्यले नियमापत्ति जनाएपछि सरकारका प्रतिनिधि उपस्थित हुनका लागि उपसभामुखले निर्देशन दिँदै १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सत्तापक्षबाट नेकपा एमालेका शारदा थापा मात्रै प्रदेश सभा सदस्यका रुपमा उपस्थित रहेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *