राष्ट्रियसभा सचिवमा तुलबहादुर नियुक्त

काठमाडौं । राष्ट्रियसभा सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोकका कँडेललाई नियुक्त गरेका हुन् ।

यसअघिका सचिव सुरेन्द्र अर्यालको राजीनामापछि राष्ट्रियसभा सचिव पद रिक्त थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *