
सिन्धुपाल्चोक । घाइते मध्ये १ जना महिला, वर्ष ६०, गोर्खा निवासी एकुमाया अर्यालको सैलुङ अस्पतालमा भर्खरको उपचारको क्रममा मृत्यु भएको चिकित्सक द्वारा जानकारी ।
सोही अस्पतालमा निज मृतकको छोरा सन्जित अर्याल उपचाररत रहेको । वर्ष ३२ को समेत अवस्था गम्भीर ।

Leave a Reply