
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे चर्को विवाद भइरहेको बेलामा संस्थापन पक्षका नेताहरू पनि चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका हुन् ।
उनीहरूले पार्टी कार्यालय सानेपामा पुगेर ६ बुँदे मागपत्र बुझाएका हुन् ।


Leave a Reply