सुनको मूल्य २१ सय घट्यो, चाँदीको बढ्यो

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य २१ सयले घटेको छ भने चाँदी तोलामा  ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य  दुई लाख ४४ हजार ३०० कायम भएको छ भने चाँदी  तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन  दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *