समग्र मुलुकको समृद्धिको धरहरा उद्योगी व्यवसायीहरुमाथि नै अडिने छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेख्य र मजबुत छ भन्ने कुरा तथ्याङ्कहरूले बारम्बार प्रमाणित गरेको बताएकी छिन् ।

शुक्रबार राष्ट्रिय आर्थिक बहस २.० मा निजी क्षेत्रलाई सम्बोधन गर्दै उनले नीजि उद्योगी व्यवसायीहरुमाथि नै समग्र मुलुकको समृद्धिको धरहरा अडिने बताइन् ।

‘उद्योगी व्यवसायीहरूलाई म आर्थिक समृद्धिको जगका विशाल ढुङ्गाहरू ठान्दछु, जसमाथि समग्र मुलुकको समृद्धिको धरहरा अडिने छ। उनले भनिन्, ‘समृद्ध, सम्मानित र सभ्य मुलुक निर्माणको बाटो शान्ति र सहकार्य बाट मात्र सम्भव छ।’

‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई प्रधानमन्त्री कार्कीले गरेको सम्बोधन :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *