
काठमाडौं । दोलखाको गौरीशंकर–९ स्थित यलुङ हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
मृतकहरूमा ५ जना विदेशी छन् भने दुईजना नेपाली रहेका छन् । नेपालीहरूमा दोलखाको गौरीशंकर–९ का पदम तामाङ र सोलखुम्बु बुक्साका मेरा कार्कीको मृत्यु भएको पुष्टि भएको छ ।
विदेशीहरूमा फ्रान्सका २ जना, इटालीका १ जना, जर्मनीका १ जना र क्यानेडियन १ जना रहेका छन् । उनीहरूको देशको पहिचान भए पनि नाम भने खुल्न केही समय लाग्ने बताइएको छ ।
दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता
दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

Leave a Reply