विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार

काठमाडौं  । आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *