निकै सुन्दर धादिङस्थित तीन छाँगे झरना (तस्बिरहरू)

काठमाडौं । काठमाडौंबाट नजिकै पर्ने धादिङ जिल्लाको नौबिसे अवस्थित तीन छाँगे झरना निकै सुन्दर देखिन्छ । यो तीन छागाँमा बग्ने भएको हुनाले यसलाई तीन छांगे झरना भनिएको हो ।

तीन छांगे झरना वरपरको भित्ताहरूमा पानी चुहिरहेको देख्न सकिन्छ । तीन छांगे झरना नौबिसेबाट करिब १ घण्टा पैदलमा पुग्न सकिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *