काठमाडौं । राष्ट्रियसभामा सचिव डा. सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजैबाट लागू हुने गरी राजीनामा बुझाएको शीतल निवासले जनाएको छ । उनी २०८० वैशाख २१ गते राष्ट्रियसभाको सचिवमा नियुक्त भएका थिए ।

Leave a Reply