खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका बैठक लाइभ गर्ने नवनियुक्त खेलकुद मन्त्रीको निर्णय

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ गर्ने निर्देशनात्मक निर्णय गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *