आईसीसी लिग-२ सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

लिग(२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *