
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीसहित गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन्।
बालुवाटारमा भएको छलफल करिब २ घण्टा चलेको प्रधानमन्त्री सचिवालय जनाएको छ।
छलफलमा देशको पछिल्लो सुरक्षा अवस्था, आगामी निर्वाचनको तयारी लगाएको विषयमा छलफल भएको जनाइएको छ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे पनि प्रधानमन्त्रीले ब्रिफिङ लिइएको जनाइएको छ।

Leave a Reply