अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेनजी युनाइटेडका सदस्यहरु रहेको बताईएको छ । उनीहरु प्रशासनबाट अनुमति नलिइ त्यहाँ पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *