
काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली महिला टोली इरानसँग ३–० ले पराजित भएको छ ।
शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरिसकेको छ।
यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ।

Leave a Reply