पोखराले एनपिएलका लागि इंग्ल्याण्डका एडमलाई भित्रायो

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले इंग्ल्याण्डका एडम रोसिङ्गटनलाई भित्राएको छ ।

पोखराले सामाजिक सन्जालमार्फत विकेटकिपर ब्याटर एडमलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

३२ वर्षिय एडमले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलिसकेका छन् । एडमसंग पाकिस्तान सुपर लिग,बंगलादेश प्रीमियर लिग, भाईटालिटी ब्लास्ट जस्ता लिग खेलेको अनुभव छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *