
काठमाडौं । जेन जी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोट पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेको आफ्नो घर हेर्न पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली बलकोट पुगेका हुन् ।
नेताहरु भानुभक्त ढकाल, विशाल भट्टराई, महेश बस्नेतसहित पनि ओलीसँगै बालकोट पुगेका थिए । अहिले ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।


Leave a Reply