
सिन्धुली । जिल्ला प्रहरी कार्यालयले गोलन्जोर-३ ग्वालटारबाट २४ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान ४ बजे प्रहरीले छापा हानेर ती जुवाडेबाट ३ लाख ८९ हजार १ सय ६५ रुपैयाँ बरामद गरेको एसपी लालध्वज सुवेदीले बताए ।
तिहारको बहानामा जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्न गएका व्यक्तिलाई नियन्त्रणमा लिइएको उनले बताए ।
जिल्ला प्रहरीको हिरासतमा राखिएका व्यक्तिको विवरण:-


Leave a Reply