सिंहदरबार प्रवेश नपाएपछि जेनजी घाइतेहरू गेटमै बसे धर्ना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई हिँडेका जेनजी आन्दोलनका घाइतेहरु प्रवेश नपाएपछि गेटमा नै धर्नामा बसेका छन् ।

घाइते अवस्थामा नै रहेका उनीहरु अहिले सिंहदरबार छिर्ने गेटमा नै धर्नामा छन् । प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने तयारी भएपनि प्रवेश नै नपाएको उनीहरुको गुनासो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *