७० औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमका दृश्य (तस्बिरहरू)

काठमाडौं । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना समेत गरिएको छ ।

उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रूपमा कदर पत्रसहित सम्मान गरिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *