विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् ।

खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा राति ८ः ४५ बजे सुरु हुनेछ ।

ओमानलाई हराए नेपाल टी २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *