
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा करिब २५ सय घाइते भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त जेनजी आन्दोलनका क्रममा घाईते भएकाको प्रारम्भिक सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।
सार्वजनिक सूची अनुसार घाइतेको संख्या २ हजार ४२९ रहेको छ ।

Leave a Reply