माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, भड्खालोमा पर्ने चेतावनी (वक्तव्यसहित)

काठमाडौं । नेकपा एसले माओवादी केन्द्रसँग एकता गर्न लागेका बेला सम्मानित नेता झलनाथ खनालले सम्भावित एकतामा विमति जनाएका छन् ।

जेनजी आन्दोलनकारीबाट जिउँदै जलाइएकी श्रीमती रविलक्ष्मीको उपचारका लागि दिल्लीमा रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै पार्टी एकताको कुरा कुबेलाका बाजा भनेका छन् ।

उनले यस्तो प्रयासलाई भड्खालोमा जाने बाटो भन्दै पार्टी बलियो बनाउन आह्वान गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *