जेनजी शहीदप्रति संसद भवन अगाडि दीप प्रज्ज्वलन (तस्बिरहरु)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुका परिवारले संसद भवन अगाडि दीप प्रज्ज्वलन गरेका छन् ।

उनीहरुले बिहीबार साँझ दीप प्रज्ज्वलन गरेका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७५ जनाको मृत्यु भएको थियो जसमा पहिलो दिन १९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *