
रूपन्देही । प्युठानको मल्लरानी गाउँपालिका-१ टोड्केमा बाग्दुलाबाट ठुलाचौरतर्फ जाँदै गरेको ना. ५ ख ६०४ नम्बरको बसले बुधवार साँझ ठक्कर दिँदा झिमरुक गाउँपालिका-४ कन्दले निवासी ४० वर्षीय चन्द्र बहादुर पुनको मृत्यु भएको छ।
घाइते अवस्थामा प्युठान अस्पताल पुर्याइएको पुनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्युठान अस्पतालमा राखिएको छ।

Leave a Reply