कुवेतविरुद्ध कुशलको अर्धशतक

नेपालका ओपनर कुशल भुर्तेलले कुवेतविरुद्ध अर्धशतक पूरा गरेका छन् । संयमित ब्याटिङ गर्दै कुशलले ४६ बलमा अर्धशतक पूरा गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *