देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बिहीबार दिउँसो १ बजे बैठक बस्ने बताए ।

बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा र विकशित घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *