रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा विस्तारित बैठकका एजेन्डा र व्यवस्थाबारे छलफल हुने छ ।

त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीबारे पनि छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *