
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन्।
थपिएका नयाँ चुनौतीको सामना गर्नको लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको नेता पोखरेलले तर्क गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै उनले भनेका छन्, ‘‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ,राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन।’

Leave a Reply