जाँचबुझ आयोगले भन्यो- अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नुपर्दैन

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ।

आयोगका सदस्य विज्ञानराज शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *