
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न सुधन गुरुङ प्रहरी कार्यालय पुगेका छन् । तर, जाहेरी दर्ता भएको छैन ।
प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको छ ।
त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ ’भन्दै गुरुङ फर्किएको स्रोतले बतायो ।

Leave a Reply