अरनिको राजमार्गलगायत सिन्धुपाल्चोका मुख्य र सहायक मार्ग तीन दिन राती बन्द हुने

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले आजदेखि असोज २० गतेसम्म तीन दिन रातिको समय अरनिको राजमार्गलगायत जिल्लाभित्रका मुख्य र सहायक राजमार्गहरु बन्द गरेको छ ।

साँझ ७ बजेबाट विहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन जिल्लाभित्रका मुख्य र सहायक राजमार्गहरुमा सन्चालन गर्न रोकेको हो ।

त्यस्तै प्रशासनले क्षति र जोखिमको अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने सूचना जारी गरेको छ । नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल समेत जारी गर्दै सुरक्षा परिचालनको तयारी समेत पूरा भएको प्रशासनले जनाएको छ ।

यस्ता छन् प्रशासनले गरेका निर्णयहरु :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *