आईजीपी खापुङद्वारा मौलो पूजा सम्पन्न, चन्द र कार्की पुरस्कृत 

काठमाडौं । आईजीपी चन्द्रकुबेर खापुङले विजया दशमीका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा एवं सङ्कल्प पूजा गरे ।

प्रहरीले परम्परागत रूपमा मौलो पूजा गर्ने गर्दछ । खापुङले बली पूजासँगै  निशानामा पञ्जा छाप लगाए । मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने सई भवानी चन्दलाई पगरीसहित नगद पुरस्कार र हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *