
काठमाडौं । वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छन् ।
नेपालले दोस्रो खेल खेलेका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र ललित राजवंशीलाई तेस्रो खेलमा विश्राम दिएको छ । उनीहरुको ठाउँमा लोकेश बम, शाहव आलम र आरिफ शेख प्लेइङ-११ मा समावेश छन् ।
प्लेइङ-११
रोहित कुमार पौडेल (कप्तान), लोकेश बम, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, करण केसी, आदिल आलम, शाहव आलम, गुलशन झा र सोमपाल कामी ।

Leave a Reply