दसैँमा सुनसान काठमाडौंका सडक

काठमाडौं । नेपालीको महान पर्व विजया दशमी (बडादसैँ) मा काठमाडौं उपत्यका सडकमा सवारीको चाप पातलिएको छ ।

दसैँ तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले सुनसान भएका छन् ।

असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

आजसम्म करिब ५ लाख काठमाडौं देखी बाहिरिएका छ्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *