काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज (युनिटी कप) अन्तर्गत पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनायो ।

Leave a Reply