जेन जी आन्दोलनका लागि ११ सदस्यीय वार्ता टोली घोषणा, यस्ता छन् मागहरू

काठमाडौं । जेन जी नेतृत्वको २०८२ को जनआन्दोलनका लागि भन्दै ११ सदस्यीय आधिकारिक वार्ता टोली घोषणा भएको छ ।

सरकारसँग आफ्ना मागहरू तत्काल पूरा गर्न माग गर्दै आज वार्ता टोली घोषणा भएको हो ।

टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुँवर लगायतका सदस्यहरू छन्।

यस्ता छन् मागहरू

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *