बिहानै हर्क साम्पाङले मागे प्रधानमन्त्री सुशीला कार्कीकाे राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकबाट साम्पाङ अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।

उनले जेनजीको मर्म अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । साथै उनले जेनजीको मागहरु एक एक आफूले पूरा गर्ने बताएका छन् ।

उनले लेखेका छन्,‘सुशिला जी।।। तपाइँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन १ राजिनामा दिनुस् १ म गर्छु उनीहरुको माग पूरा एक एक गरेर १’

बिहानै हर्क साम्पाङले मागे प्रधानमन्त्री सुशीला कार्कीकाे राजीनामा साम्पाङले यसअघि जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाइदिन अनुरोध गर्दै आइरहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *