
दाङ । सल्यानमा प्रहरीले अवैध रातो च्याउ बरामद गरेको छ । जाजरकोट बाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९३८ नम्बरको ट्रकबाट ४८ किलो अवैध रातो च्याउ बरामद गरिएको इप्रका सल्लीबजारले जनाएको छ ।
छुट पुर्जी भन्दा बढी ४८ किलो भेटिएपछि उक्त रातो रातो च्याउ बरामद गरिएको हो । बरामद भएको रातो च्याउको बजार मुल्य करिब २१ लाख रूपैयाँ भएको बताइएको छ ।
बरामद गरिएको रातो च्याउ जिल्ला वन कार्यालयमा बुझाइएको छ ।

Leave a Reply