फागुन २१ मा चुनाव गर्नको लागि सरकारले तयारी थालिसक्यो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाहरुको मृत्यु हुनेगरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताएकी छन् । देशबासीका नाममा नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जाहेर गरेकी हुन् ।

उनले फागुन २१ गतेभित्र चुनाव गर्नको आवश्यक तयारी थालिसकेको बताइन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *