
काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्नका लागि त्रिपालले छोपिएको छ । क्षतिग्रस्त सिंहदबार
भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेको थियो । आगजनीको कारण भवन क्षतिग्रस्त भएको छ । सिंहदरबारका अधिकांश संरचना जलेर क्षतिग्रस्त भएकाे छ ।


फाेटाे रासस

Leave a Reply