
काठमाडौं । मिडिया तथा उड्डयन व्यवसायी क्याप्टेन रामेश्वर थापा र काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापालाई मातृशोक परेको छ ।
थापाद्वयकी ८८ वर्षीया आमा सूर्यकुमारी थापाको उपचारका क्रममा आइतबार नेपाल प्रहरी अस्पतालमा निधन भएको हो । उनी श्वासप्रश्वास सम्बन्धी रोगले ग्रस्त थिइन् । स्व. थापाका दुई छोरा र चार छोरी छन् ।
उनको अत्येष्टि पशुपति आर्यघाटमा आइतबार नै गरिने पारिवारिकस्रोतले जनाएको छ ।

Leave a Reply