पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठनका लागि आफू पद छोड्न तयार रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । जनेजी आन्दोलनबाट पार्टी नयाँ तरिकाले पुनर्गठन गर्नुपर्ने थापाले बताउँदै आएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *